सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका केहीस्थानमा हल्का वर्षाको सम्भावना


पश्चिम प्रेस
मंगलबार, पुस १३ २०७८
  • 589
    Shares

  • images
    images
    सुदूरपश्चिमका केहीस्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 
    आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । अपराह्नतिर देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केहीस्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।


    प्रतिक्रिया दिनुहोस