मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भाया नेटको नयाँ शाखा महेन्द्रनगरमा


पश्चिम प्रेस
मंगलबार, साउन २४ २०७९
  • 562
    Shares

  • images
    images
    भाया नेटको नयाँ शाखा महेन्द्रनगरमा

    महेन्द्रनगर । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै महेन्द्रनगरमा शाखा विस्तार गरेको छ ।  शाखा विस्तार संगै यहाँका ग्राहकहरूले पनि भाया नेटको विभिन्न सुविधाहरुबाट लाभान्वित हुने भाया नेटले जनाएको छ । पछिल्लो समय भाया नेटले अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भाया टिभीका सुविधा दिएको छ ।
    महेन्द्रनगरमा सेवा विस्तार भएपछि कम्पनीले अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको जनाएको छ । यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउने कम्पनीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # भाया नेट
  • # महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस