महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन । मुख्यमन्त्रीका स्वकीय सचीव सिवसिंह ओलीका अनुसार मंगलबार साँझ देखि मन्त्री भट्ट लाई ज्वरो आएको र ज्वरो बढ्दै गएकाले मुख्यमन्त्री भट्ट लाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको हो । प्रारम्भिक परिक्षणमा उनलाई सामान्य भाइरल ज्वरो देखिएको र अन्य कुराहरुको समेत चेकजाँच भईरहेको बताइएको छ ।
.gif)