बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

आगामि निर्वाचनमा म्यादी संख्या बढ्ने


पश्चिम प्रेस
बिहीबार , साउन २६ २०७९
  • 481
    Shares

  • images
    images
    आगामि निर्वाचनमा म्यादी संख्या बढ्ने

    महेन्द्रनगर । आगामि मंसिर ४ गतेको लागी तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना बढ्ने आईजीपी धिरज प्रताप सिंहले बताएका छन । पत्रकार सम्मेलन मार्फत बिहीबार सिंहले आगामि निर्वाचनका लागी गत बैशाख ३० गते भएको स्थानीय चुनावमा भन्दा भेरै संख्यामा म्यादी भर्ना गरिने बताएका छन । सो निर्वाचनमा ४० दिनका लागी म्यादी प्रहरी भर्ना गरिने बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस