शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङमा जिल्ला अदालत अगाडीको एक पसलबाट चोरी


पश्चिम प्रेस
शनिबार, साउन २८ २०७९
  • 428
    Shares

  • images
    images
    बझाङमा जिल्ला अदालत अगाडीको एक पसलबाट चोरी

    महेन्द्रनगर । बझाङको चैनपुरस्थित जिल्ला अदालतको अगाडीको एक पसलबाट चोरी भएको छ । हिजो राती अदालत अगाडीको किरण किराना पसल बाट चोरी भएको जनाइएको छ । उक्त पसलबाट ४० हजार नगद सहित २० हजार बराबरको रिचार्ज र अन्य सामान गरी ७० हजार बराबरको चोरी भएको प्रहरीले बताएको छ ।


  • सम्बन्धित विषय:

  • # बझाङ
  • प्रतिक्रिया दिनुहोस