शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै


पश्चिम प्रेस
सोमबार, साउन ३० २०७९
  • 482
    Shares

  • images
    images
    माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै

    महेन्द्रनगर । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठक पार्टी कार्यालयको पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा नेपाल समाजवादी पार्टी सँगको सहकार्यमा आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रणनीति लगायतका बिषयमा छलफल हुने जनाइएको छ ।  


  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • प्रतिक्रिया दिनुहोस