शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कांग्रेसमा १० महिला नेत्री केन्द्रीय सदस्य मनोनीत


पश्चिम प्रेस
मंगलबार, साउन ३१ २०७९
  • 608
    Shares

  • images
    images
    कांग्रेसमा १० महिला नेत्री केन्द्रीय सदस्य मनोनीत

    काठमाडौँ,  नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला , कल्याणी रिजाल , गोमा भट्टराई , गङ्गा शाही , लक्ष्मी खतिवडा , र सीता देवकोटा लाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस