शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

एमालेले हारे देश डुब्छ : ओली


पश्चिम प्रेस
बुधबार, भदौ १ २०७९
  • 586
    Shares

  • images
    images
    एमालेले हारे देश डुब्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निर्णायक भएको बताएका छन । उनले एमाले देश बनाउने उद्देश्य बोकेर हिँडेको बताउँदै एमालेले हा¥यो भने पूरै देशले हार्ने बताए । 
    पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एमाले एकजुट भएर चुनावमा जानुपर्ने बताएका हुन 


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस