महेन्द्रनगर । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले चुनावमा गठबन्धनलाई भोट नहालेको भन्दै ७ जना कर्मचारीलार्ई हटाएको छ । गाउँपालिकाले हालै सम्पन्न स्थानीय तहको चुनावमा गठबन्धनलाई भोट नहालेको भन्दै बिभिन्न शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीलाई हटाएको नेकपा एमालेले आरोप लगाएको छ । एमाले निकट भन्दै ७ जना कर्मचारीहरु लाई हटाएको जनाइएको छ । साथै पालिकामा अध्यक्षको मनोमानी बढेको स्थानीयहरुले समेत बताएका छन ।
.gif)