शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते


पश्चिम प्रेस
आइतबार, भदौ ५ २०७९
  • 485
    Shares

  • images
    images
    डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते

    महेन्द्रनगर । डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन । डोटीको दीपायलबाट डडेल्धुरा सदरमुकामतर्फ गइरहेको से १ ज ५०४ नम्बरको जीप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँको सल्लाघारी मोडमा दुर्घटना ८ जना यात्रु घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले बताएको छ । उद्धारकार्य जारी रहेको बताइएको छ । थप बिवरण आउन बाँकि रहेको छ । 


  • सम्बन्धित विषय:

  • # डडेल्धुरा
  • प्रतिक्रिया दिनुहोस