शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा कार र मोर्टरसाईकल दुर्घटना ,२ घाईते


पश्चिम प्रेस
शुक्रबार, भदौ १० २०७९
  • 748
    Shares

  • images
    images
    कञ्चनपुरमा कार र मोर्टरसाईकल दुर्घटना ,२ घाईते

    महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा कार र मोटरसाइकल आपसमा ठोक्किएपछि दुर्घटना भएको छ । बेलौरीबाट धनगढीतर्फ आइरहेको सुपप्र ३–०१–०२२ च ९४९२ को कार र धनगढीबाट  बेलौरीतर्फ गइरहेको गरेको सुपप्र ०२–००३ प–५०८२ को मोटरसाइकल आपसमा ठोक्किएका हुन । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेकासेती अस्पतालमा उपचार भइरहेको छ । घाईतेहरुको पहिचान खुल्न बाकि छ ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # मोर्टरसाईकल
  • प्रतिक्रिया दिनुहोस