महेन्द्रनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही भदैं १५ गते कञ्चनपुर आउने भएका छन । अध्यक्ष ओली नेकपा एकीकृत समाजवादी छाडेर फर्कने नेतालाई पार्टीमा स्वागत गर्न कञ्चनपुर आउन लागेका हुन । ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताउनु भएको छ ।
.gif)