शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

खैरो हेरोईनसहित कञ्चनपुरमा ३ युवक पक्राउ


पश्चिम प्रेस
सोमबार, भदौ १३ २०७९
  • 579
    Shares

  • images
    images
    खैरो हेरोईनसहित कञ्चनपुरमा ३ युवक पक्राउ

    महेन्द्रनगर । खैरो हेरोईनसहित कञ्चनपुरमा ३ युवक बेलौरी नगरपालिका १० भुडाबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका १ का २८ वर्षीय कालुराम राना , अन्दाजी २४ वर्षीय अशोक कार्की र अन्दाजी २९ वर्षीय जनक धामी रहेका छन । प्रहरीका अनुसार उनिहरुलाई चेकजाँच गर्दा प्लाष्टिकको थैलीभित्र दुई ओटा पोकामा कट्टुको वायाँ खल्तिमा लुकाएर राखेको अवस्थामा १।६८ ग्राम खैरो हेरोईन फेला परेको हो । उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस