महेन्द्रनगर । भोली बैतडीमा एमालेका महासचिव शंकर पोखरेल आउने भएका छन । पोखरेल बिहीबार कार्यकर्ता परिक्षण गर्नको लागी बैतडी आउने भएका हुन । उनले बैतडीको पाटनमा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै कार्यकर्ता पशिक्षण गर्न लागीएको एमालेका केन्द्रिय सदस्य एवं बैतडी सह–इन्चार्ज लिलाधर भट्टले बताउनु भएको छ ।
.gif)