महेन्द्रनगर । एक बर्षको अवधिमा ४८ हजार पशुपन्छीलाई दार्चुलामा खोप लगाइएको छ । पशुहरुलाई खोरेत र पन्छीहरुलाई रानीखेत संक्रमण रोक्न खोप लगाइएको हो । जिल्लाका २ ओटा नगरपालिका र ७ गाउँपालिकाहरुमा पशु र पन्छीहरुलाई खोप लगाइएको छ । खोरेत रोग बाख्रामा पीपीआर तथा कुखुरामा रानीखेत नामक खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।
.gif)