मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी पद बाट हटाइए


पश्चिम प्रेस
बुधबार, भदौ १५ २०७९
  • 439
    Shares

  • images
    images
    सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी पद बाट हटाइए

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ । पदको दुरुपयोग गरी गैरजिम्मेवारी आचरण देखाएको भन्दै उनलाई मन्त्री पदबाटबर्खास्त गरिएकोे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम सरकार
  • प्रतिक्रिया दिनुहोस