महेन्द्रनगर । आज सुदुरपश्चिम सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले शुक्रबार गौरा पर्वको सार्वजनीक विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै सुदुरपश्चिमेलीहरुकाचे महान चाँड गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको जनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा बिदा दिइएको उल्लेख गरिएको छ ।
.gif)