शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

एपेन्डिसाइटिसको बझाङमा सफल शल्यक्रिया


पश्चिम प्रेस
सोमबार, भदौ २० २०७९
  • 408
    Shares

  • images
    images
    एपेन्डिसाइटिसको बझाङमा सफल शल्यक्रिया

    महेन्द्रनगर । बझाङमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। खप्तड छान्ना गाउँपालिका–३ की सोविता रोकायाको जिल्ला अस्पताल बझाङमा शनिवार् एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । डाक्टर निर्जन कठायत, सिद्धराज रोकाय, सागर न्यौपाने, कमल जोशी र साधना खड्काको टिमले शल्यक्रिया गरेको जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # बझाङ
  • प्रतिक्रिया दिनुहोस