बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

देउडामा झुमे लिटिलबुद्धका विद्यार्थी


पश्चिम प्रेस
बिहीबार , भदौ २३ २०७९
  • 2.0K
    Shares

  • images
    images
    देउडामा झुमे लिटिलबुद्धका विद्यार्थी

    महेन्द्रनगर । भदौमा बिरुडा पैर असोज जमरा
    औनी रए झानी रए तुई देवी गमरा

    देउडीया कविराज भट्टले यिनै गीत मार्फत बुधबार महेन्द्रनगर स्थीत लिटिलबुद्ध एकेडमीमा देउडा खेल सुरु गरे । उहाँले देउडा सुरु गर्ने बेला माहोल रोमाञ्चक बनेको थियो । विद्यालयका शिक्षक र विद्यार्थी देउडा खेलमा झुमे । संस्कृतिको संरक्षण गर्नका लागि विद्यालयले देउडा आयोजना गरेको थियो ।

    नयाँ पुस्तामा पनि सास्कृतिक सचेतना ल्याउने उदेश्यले देउडा कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक जगदीश भट्टले बताए । “पछिल्लो पुस्ताका विद्यार्थीहरुले पनि देउडा खेल बारे सिकुन भनेर देउडा खेल आयोजना गरेका हौ ।” उनले भने(“हाम्रा परम्परा र सास्कृतिक कार्यक्रमण पुस्तान्तरण हुन जरुरी छ ।


  • सम्बन्धित विषय:

  • # देउडा
  • # लिटिलबुद्ध
  • प्रतिक्रिया दिनुहोस