महेन्द्रनगर । दार्चुलामा एक जना महिला मृत अवस्थामा फेला परेकी छन । नौगाड गाउँपालिका ६ धुलिगढास्थित नौगाड खोलाको बीचमा शनिबार मृत महिला भेटिएको प्रहरीले जनाएको छ । मृत महिलाको पहिचान भने नखुलेको प्रहरीले जनाएको हो ।
पश्चिम प्रेस