शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलामा बाढी प्रभावित क्षेत्रहरुमा सञ्चार र बिद्युत अवरुद्ध हुँदा समस्या


पश्चिम प्रेस
आइतबार, भदौ २६ २०७९
  • 584
    Shares

  • images
    images
    दार्चुलामा बाढी प्रभावित क्षेत्रहरुमा सञ्चार र बिद्युत अवरुद्ध हुँदा समस्या

    महेन्द्रनगर । दार्चुलामा बाढी प्रभावित क्षेत्रहरुमा सञ्चार र बिद्युत अवरुद्ध भएको छ । दार्चुलामा आएको बाढीले सञ्चार र बिद्युत सेवा अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन । महाकाली नदीमा आएको बाढीले ठुलो मात्रामा जनधनको क्षती गर्नुका साथै बाढीले बिद्युत र सञ्चार सेवामा समेत असर गरेको हो । अहिले सम्म ५ जनाको शव फेला परेको छ,भने १० जना अझै हराईरहेका छन । उनिहरुको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । 

     


  • सम्बन्धित विषय:

  • # दार्चुला
  • प्रतिक्रिया दिनुहोस