महेन्द्रनगर । दार्चुलामा चराउन लगेका २९६ भेडा चट्याङ लागेर मरेका छन । दार्चुलाको नौगाड गाउँपालिका ४ जमुलेखमा बर्षा सँगै परेको चट्याङबाट २९६ वटा भेडाहरु मरेका हुन । गएको २४ घण्टामा ६ स्थानमा आगलागी, १ स्थानमा चट्याङ, १ स्थानमा जनावर आक्रमण र १ स्थानमा पहिरोका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
.gif)