शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाजुराको बडिमालिका नगरपालिकामा अनन्ते मेलाका अवसरमा सार्वजनीक बिदा


पश्चिम प्रेस
सोमबार, भदौ २७ २०७९
  • 678
    Shares

  • images
    images
    बाजुराको बडिमालिका नगरपालिकामा अनन्ते मेलाका अवसरमा सार्वजनीक बिदा

    महेन्द्रनगर । बाजुराको बडिमालिका नगरपालिकामा अनन्ते मेलाका अवसरमा आज सार्वजनीक बिदा दिइएको छ । भाद्र २६ गते बसेको नगरकार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भाद्र पन्चमीको दिनबाट सुरु दिने उक्त मेलालाई बाजुरा जिल्लामा बिशेष पर्वको रुपमा मनाईँदै आएको छ । 


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस