शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

 आज निर्वाचन आयोगले १२ राजनीतिक दल सँग छलफल गर्दै 


पश्चिम प्रेस
बुधबार, भदौ २९ २०७९
  • 582
    Shares

  • images
    images
     आज निर्वाचन आयोगले १२ राजनीतिक दल सँग छलफल गर्दै 

    महेन्द्रनगर । निर्वाचन आयोगले आज दिउँसो १२ बजे १२ वटा राजनीतिक दलहरु सँग छलफल गर्न लागेको छ । उक्त बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको हो । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर राजनीतिक  दलहरुले असन्तुष्टि जनाउँदै आएका हुन । उक्त बिषयमा नै आजको बैठकमा छलफल हुने जनाईएको छ । 


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस