शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाजुरामा भालुको आक्रमण बाट एक जना गम्भीर घाइते


पश्चिम प्रेस
बुधबार, भदौ २९ २०७९
  • 730
    Shares

  • images
    images
    बाजुरामा भालुको आक्रमण बाट एक जना गम्भीर घाइते

    महेन्द्रनगर । बाजुरामा भालुको आक्रमण बाट एक जना गम्भीर घाइते भएका छन । बुढीगंगा नगरपालिका–९ का ५९ वर्षीय पुरन सेराला भालुको आक्रमण बाट गम्भीर घाइते भएको जनाइएको छ । मंगलबार दिउँसो मेलडाडा जंगलमा गोरु चराइरहेका बेला उनि माथि भालुले आक्रमण गरेकोे हो । उनको टाउको छाति र खुट्टामा चोट लागेको छ । घाइते सेरालालाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीले बताउनु भएको छ । 


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस