शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने


पश्चिम प्रेस
बुधबार, भदौ २९ २०७९
  • 486
    Shares

  • images
    images
    प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

    काठमाडौँ । प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको प्रकाशित सूचनामा जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस