मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीको सिगासमा बुहारी नाता पर्ने माथि बलात्कारको प्रयास 


पश्चिम प्रेस
शुक्रबार, भदौ ३१ २०७९
  • 610
    Shares

  • images
    images
    बैतडीको सिगासमा बुहारी नाता पर्ने माथि बलात्कारको प्रयास 

    महेन्द्रनगर । बैतडीमा एक जना लाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । बैतडीको सिगास गाउँपालिका का ४८ बर्षिय पुरुषले सोहि ठाउँकी बुहारी नाता पर्ने २३ बर्षीय महिलामाथी बलात्कारको प्रयास गरेको जाहेरी प्रहरीमा परेको हो । यहि भाद्र १९ गते राती १० बजे बलात्कारको प्रयास भएपनि प्रहरीमा जाहेरी भने बुधबार परेको छ ।

    उक्त जाहेरीमा घरको ढोका फुटाएर बलात्कार प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।  पीडितका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका र उनलाई घरमा बोलाएर प्रहरीमा जाहेरी दिएको पीडित महिलाले बताएकी छन ।  


  • सम्बन्धित विषय:

  • # बैतडी
  • प्रतिक्रिया दिनुहोस