महेन्द्रनगर । माछा मार्ने क्रममा बगेर कैलालीमा एक जना युवती बेपत्ता भएकी छिन । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा सोहि ठाउँकी स्थानीय १९ बर्षीया नविना चौधरी बगेर बेपत्ता भएको जनाइएको छ । अहिले चौधरीको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
.gif)