महेन्द्रनगर । डडेल्धुरामा एक जना गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । परशुराम नगरपालिका वडा नम्बर ३ की २१ वर्षीया राधा ऐरको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत पुगाइएको हो । गर्भवती ऐर लाई जोगबुढा अस्पतालले अन्यत्र रेफर गरेपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पुगाइएको जनाइएको छ ।
.gif)