सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

चौतर्फी दवाब पछि कक्षा १२ को परीक्षा स्थगित


पश्चिम प्रेस
बिहीबार , भदौ ३१ २०७८
  • 599
    Shares

  • images
    images
    चौतर्फी दवाब पछि कक्षा १२ को परीक्षा स्थगित

    कोरोना भाइरस संक्रमणको बड्दो जोखिमका कारण सरकारले कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा २०७८ साउन ३१ गतेबाट सुरु गर्ने कार्यतालिका रहेको थियो । निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमणको जोखिम बडेका कारण अर्को सूचना नआउन्जेल सम्मका लागि परीक्षा स्थगित गरिएको हो । परीक्षामा कक्षा १२ का करिब चार लाख विद्यार्थी सहभागी हुने भएका थिए । बोर्डले देशभर चार हजार ३३५ परीक्षा केन्द« निर्धारण गरेको थियो । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि प्रश्नपत्र छापिसकेको थियो, तर जिल्ला–जिल्लामा पुर्याउन भने बाँकी थियो ।


    प्रतिक्रिया दिनुहोस