शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लागुऔषधसहित कैलालीमा एक जना पक्राउ 


पश्चिम प्रेस
आइतबार, असोज २ २०७९
  • 581
    Shares

  • images
    images
    लागुऔषधसहित कैलालीमा एक जना पक्राउ 

    महेन्द्रनगर । लागुऔषधसहित कैलालीमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १३ वर्षीय किशोर रहेका छन । उनलाई एयरपोर्ट मोडबाट १ सय ६० मिलिग्राम खेरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हो । उनिमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • # कैलाली
  • प्रतिक्रिया दिनुहोस