महेन्द्रनगर । दार्चुलाका ११ कैदीहरुलाई संविधान दिवसका अवसरमा आममाफी मिलेको छ । आममाफी पाउने ११ जना कैदी मध्ये ४ जना नकबजनी चोरी , २ जना सावारी ज्यान र ५ जना कर्तव्य ज्यान मुद्धामा आधाभन्दा बढी कैद भुक्तान गरिसकेका कैदीहरु रहेका छन । हाल दार्चुला कारागारमा ५९ जना कैदीबन्दी रहेको जनाइएको छ ।
.gif)