शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लागुऔषधसहित धनगढीमा एक जना पक्राउ


पश्चिम प्रेस
मंगलबार, असोज ४ २०७९
  • 734
    Shares

  • images
    images
    लागुऔषधसहित धनगढीमा एक जना पक्राउ

    महेन्द्रनगर । लागुऔषधसहित धनगढीमा एक जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा धनगढी महानगरपालिका २ पुरानो भन्सारका १८ वर्षीय बरन औजी रहेका छन । उनलाई ४६ ट्यावलेट सहित जिल्ला  प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 


  • सम्बन्धित विषय:

  • # लागुऔषधी–
  • प्रतिक्रिया दिनुहोस