महेन्द्रनगर । लागुऔषधसहित कञ्चनपुरमा २ जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदनबहादुर चन्द रहेका छन । उनिहरुलाई बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट २१ ग्राम ९९ मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरु माथि थप अनुसन्धान भईरहेको छ ।
.gif)