बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


पश्चिम प्रेस
बुधबार, असोज ५ २०७९
  • 675
    Shares

  • images
    images
    सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    काठमाँडौं । आज पनि देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा हुने भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # भारी वर्षा
  • प्रतिक्रिया दिनुहोस