बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

आफैँलाई भोट न हालेका बाजुराका नगरपालिका प्रमुखका उम्मेदवार लाई  साढे ४ लाख जरिवाना 


पश्चिम प्रेस
बुधबार, असोज ५ २०७९
  • 487
    Shares

  • images
    images
    आफैँलाई भोट न हालेका बाजुराका नगरपालिका प्रमुखका उम्मेदवार लाई  साढे ४ लाख जरिवाना 

    महेन्द्रनगर । बाजुरामा स्थानीय तहको निर्वाचन मा आफैँ लाई भोट न हालेका बुढिनन्दा नगरपालिका प्रमुखका उम्मेदवारलाई साढे ४ लाख जरिबाना तोकिएको छ। गत स्थानीय तहको निर्वाचनमा एक भोट पनि न पाएका नगरपालिका प्रमुखका उम्मेदवार  बिरबहादुर रोकायालाई खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले ४ लाख ५० हजार जरिबाना तोकेको हो । 


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस