शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लागुऔषधसहित कैलालीमा एक जना पक्राउ


पश्चिम प्रेस
बुधबार, असोज ५ २०७९
  • 438
    Shares

  • images
    images
    लागुऔषधसहित कैलालीमा एक जना पक्राउ

    महेन्द्रनगर । लागुऔषधसहित कैलालीमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ बडैपुरका २२ वर्षीय ईन्द्र धामी रहेको प्रहरीले बताएको छ । उनलाई  मंगलबार ३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । यस सम्बन्धी थप अनुसन्धान भईरहेको छ । 

     


  • सम्बन्धित विषय:

  • # कैलाली
  • # लागुऔषध
  • प्रतिक्रिया दिनुहोस