शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बैतडीको दोगडाकेदारमा पहिरो जाँदा एक घर पुरियो


पश्चिम प्रेस
सोमबार, असोज १० २०७९
  • 698
    Shares

  • images
    images
    बैतडीको दोगडाकेदारमा पहिरो जाँदा एक घर पुरियो

    महेन्द्रनगर । शनिबार रातिदेखि परेको अविरल बर्षाले बैतडीको दोगडाकेदार गाउँपालिका २ बडियामा पहिरो खस्दा स्थानिय देवसिंह महराको घर बगाएको छ । पहिरोले घर बगाउँदा गोठमा रहेका बाख्रा र गाईबस्तु पुरिएको जनाइएको छ ।

    घरपरिवारका सदस्यले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । त्यसैगरी बैतडीकै सिगास गाउँपालिका ५ ढुङ्गाढ क्षेत्रमका १०३ घरपरिवारमा बाढीको त्रास बढेको छ । सेती नदीमा पानीको बहाव बढ्दा बाढीको त्रास बढेको हो । 


  • सम्बन्धित विषय:

  • # बैतडी
  • # पहिरो
  • # दोगडाकेदार
  • प्रतिक्रिया दिनुहोस