सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

भारतसँग जोडिएको मुख्य सीमा नाका गड्डाचौकीमा सुरक्षा योजना लागु


पश्चिम प्रेस
मंगलबार, असोज ११ २०७९
  • 852
    Shares

  • images
    images
    भारतसँग जोडिएको मुख्य सीमा नाका गड्डाचौकीमा सुरक्षा योजना लागु

    महेन्द्रनगर । कञ्चनपुरमा भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा योजना लागू भएको छ । दसैंका समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको हो। त्यसैगरी चेकजाँचका लागी तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली सिमानाकामा खटिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले  बताउनु भएको छ । 


  • सम्बन्धित विषय:

  • # सुरक्षा योजना लागु
  • प्रतिक्रिया दिनुहोस