शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर ३ मा एमालेले गरायो उम्मेदवारी दर्ता


पश्चिम प्रेस
आइतबार, असोज २३ २०७९
  • 627
    Shares

  • images
    images
    कञ्चनपुर ३ मा एमालेले गरायो उम्मेदवारी दर्ता

    महेन्द्रनगर । कञ्चनपुरको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता निरु पालले उम्मेदवारी दर्ता गराएका छन । यस क्षेत्रमा राप्रपा संग गठबन्धन गरेको एमालेले प्रदेशसभा सदस्यमा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी प्रदेशसभा क्षेत्र (क)मा एमालेले राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले उम्मेदवारी दर्ता गारएका छन ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा सदस्य
  • # निरु पाल
  • प्रतिक्रिया दिनुहोस