शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप


पश्चिम प्रेस
बिहीबार , असोज २७ २०७९
  • 453
    Shares

  • images
    images
    अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप

    इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ । यहाँँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भईरहेको छ ।

    सैन्यकरण र प्रतिबन्धहरूमा अमेरिकाको असफलतापछि वाशिङटन र उसका सहयोगीहरूले अस्थिरताको असफल नीतिको सहारा लिएका रायसीले कजाकस्तानमा भएको शिखर सम्मेलनमा बताउनु भएको उहाँको कार्यलयले जानकारी दिनु भएको छ ।


    प्रतिक्रिया दिनुहोस