शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलाको लेकाली भेगमा हिमपात 


पश्चिम प्रेस
बुधबार, कात्तिक २ २०७९
  • 490
    Shares

  • images
    images
    दार्चुलाको लेकाली भेगमा हिमपात 

    महेन्द्रनगर । दार्चुलाको लेकाली भेगमा हिमपात भएको छ । मंगलबार राति ब्यास र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको हो । मंगलबार बिहानै देखि मौसम बदली भएको र साँझ तिर हिमपात भएको छ । हिमपात भएसँगै अत्याधिक रुपमा ििचसो बढेको स्थानीयले बताएका छन । त्यसैगरी जिल्लाका अधिकांश लेकाली भेगहरुमा समेत हिमपात भएको जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # दार्चुला
  • प्रतिक्रिया दिनुहोस