महेन्द्रनगर । लागुऔषधसहित धनगढीमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ७ ३३ वर्षीय यादव कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई धनगढी उपमहानगरपालिका ७ मोतिचोक बाट १३ ग्राम ब्राउनसुगर सहित सोमबार दिउँसो पक्राउ गरिएको बताइएको छ ।
.gif)