महेन्द्रनगर । लागुऔषधसहित कैैलालीमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ९ का २५ वर्षीय खगेन्द्र बोहरा रहेका छन । उनको साथ बाट सोहि ठाउँमा २५ ग्राम हिरोईन अनुृसन्धान व्युरोको टोलिद्धारा बरामद गरिएको थियो । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
.gif)