शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का


पश्चिम प्रेस
आइतबार, कात्तिक १३ २०७९
  • 510
    Shares

  • images
    images
    सुदूरपश्चिम प्रदेशमा भूकम्पको  धक्का

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस