शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लागुऔषधसहित कञ्चनपुरमा तिन जना पक्राउ


पश्चिम प्रेस
आइतबार, कात्तिक १३ २०७९
  • 622
    Shares

  • images
    images
    लागुऔषधसहित कञ्चनपुरमा तिन जना पक्राउ

    महेन्द्रनगर । लागुऔषधसहित कञ्चनपुरमा तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका ६ का २७ वर्षीय गजेन्द्र चन्द , सोहि ठाउँका ३३ वर्षीय रमेश सिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारी रहेका छन । उनिहरु लाई बेलौरी नगरपालिका वडा नम्बर ६ महाकाली स्कुल अगाडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट ५४.७ ग्राम खैरोहेरोइन फेला परेको हो । यस सम्बन्धमा उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
     


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # लागुऔषध
  • प्रतिक्रिया दिनुहोस