महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ सय ८७ जनाको परिक्षण गरिएकोमा ६ जनामा कोरोना भाईरस पुष्टि भएको हो । त्यसैगरी ३६ जना कोरोना मुक्त भएका छन । भने हाल देशभर ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
.gif)