महेन्द्रनगर । नेपाली कांग्रेसका पार्टि सभापति एवम् प्रधानमन्त्रि शेरबहादुर देउवा आज धनगढी आउने भएका छन । आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी आउन लागेका हुन । देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको व्यारेकमा अवतरण गरेर राष्ट्र बैँकको निवास जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी बिहिबार देखी प्रधानमन्त्री देउवा ४ दिन सम्म आफ्नो गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचारप्रसारमा हुने जनाइएको छ ।
.gif)