बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर आउँदै एमाले अध्यक्ष ओली


पश्चिम प्रेस
शुक्रबार, कात्तिक १८ २०७९
  • 628
    Shares

  • images
    images
    कञ्चनपुर आउँदै एमाले अध्यक्ष ओली

    महेन्द्रनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कञ्चनपुर स्थित खुलामञ्जमा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न ओली दिउँसो २ बजे पुग्ने कार्यक्रम छ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै छ । बिहान ११ बजे उहाँले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको । त्यस लगत्तै ओलीले आजै बैतडीको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस