मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी


पश्चिम प्रेस
बुधबार, पुस २८ २०७८
  • 1.5K
    Shares

  • images
    images
    एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी

    महेन्द्रनगर ।  नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन । उनले प्रतिदन्द्धी वीर वहादुरथापा फराकिलो मत अन्तरले पराजीत गर्दै विजयी भएका हुन । वीर बहादुर थापा १८३ मत ल्याउदा विष्टले २८१ मत प्राप्त गरे उपाध्यक्षमा विष्ट प्यानलका लक्ष्मी बुढा २५४ सहित विजी भए भने सचिवमा पल्लव राज भट्ट, उपसचिवमा कर्ण बहादुर चन्द ३४७ र फैरु तामाङ २९६ विजयी भएका छन ।


    प्रतिक्रिया दिनुहोस